जागृति साकोस इलाम प्रतिनिधिहरु बचत ऋण अभिलेखालय आवेदन सम्पर्क
boat

सदस्य सेवामा समर्पित प्रतिनिधिहरु

आउनुहोस् हामी यहाँको प्रतिक्षामा छौं


Boss

टिकादेवी घिमिरे

लेखा संयोजक

Boss

लिला भट्टराई

अध्यक्ष

Boss

पूर्णप्रसाद गौतम

ऋण संयोजक

Boss

याम कुमार राई

व्यवस्थापक

जागृति हाम्रो आफ्नो सहकारी हो । यहाँ बचत सुरक्षित हुन्छ । आफूलाई आवश्यक पर्दा जागृतिमा रहेको बचत तुरुन्त पाइन्छ ।

बचत योजनाहरु

सदस्यद्वारा सदस्यका लागि निर्मित विभिन्न बचत योजनामा नियमित बचत - तपाईको स्वर्णिम भविष्यको सुनिश्चितता उच्चतम् प्रतिस्पर्धी ब्याजदरका साथमा

नियमित बचत

मासिक किस्ता

उच्चतम ब्याजदर १३%

सदस्यता अवधिभर

बचत धितो ऋण सुविधा

साधारण बचत

रोजेको किस्ता

प्रतिस्पर्धी ब्याजदर

चाहेको अवधिभर

बचत धितो ऋण सुविधा

आवधिक बचत

रोजेको किस्ता

प्रतिस्पर्धी ब्याजदर

चाहेको अवधिभर

बचत धितो ऋण सुविधा

ऋण योजनाहरु

नयाँ व्यवसाय थाल्दै हुनुहुन्छ ? पुरानै व्यवसायलाई पुनर्संरचना वा विस्तार गर्दै हुनुहुन्छ ? आउनुहोस् सँगै मिलेर अघि बढौं ।


शेयर

बचत

ऋण

अन्य सुविधा

हाम्रो सम्पर्क

पत्रचार गर्ने ठेगाना

  इलाम ७ (मालापथ), इलाम

  +९७७ २७५२४६८७

  [email protected]

boat
Go To Top